भूकम्प पीडितको सहयोगार्थ लण्डनमा गजल साँझ हुँदै

लन्डन । भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाहरुका लागि न्यानो कपडा सहयोगार्थ लन्डनमा एक च्यारिटी गजल सांझ हुने भएको छ । रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध सहयोगार्थ गजल सांझ हुन लागेको हो । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरमको आयोजना … Continue reading भूकम्प पीडितको सहयोगार्थ लण्डनमा गजल साँझ हुँदै